‘घूम बराबर घूम’ थीम लिएर 12 नोभेम्बरदेखि घूम विन्टर फेस्टिभल सुरू हुने

सिलगढी (निसं): देश-विदेशबाट घुम्न आउने पर्यटकहरूलाई अझ आकर्षण पार्ने उद्देश्य लिएर घूम विन्टर फेस्टिभलको आयोजना गरिने भएको छ। देशकै सबैभन्दा अग्लो रेलवे स्टेशन दार्जिलिङको घूम स्टेशनलाई पर्यटकहरूका निम्ति अझ आकर्षक बनाउने रेलवेले पहल सुरू गरेको छ। गत वर्ष 2021-मा दार्जिलिङ संलग्न घूममा दार्जिलिङ हिमालयन रेलवेको तत्वावधानमा घूम फेस्टिभलको शुरुवात गरिएको थियो। यस वर्ष पनि घूम विन्टर फेस्टिभल आउँदो 12 नोभेम्बरदेखि शुरू भएर 5 दिसम्बरसम्म चल्नेछ। यस फेस्टिभल अवधि पहाड़को विविध संस्कृति, कला साथै अन्य चीजहरूको उजागर गरिने भएको छ।  आज रेलवे कटिहार डिभिजनका डीआरएम कर्नल शुभेन्दु कुमार चौधरीले घूम विन्टर फेस्टिभलको लोगो’-को विधिवत् उद्घाटन गरे। यस अवसरमा जलपाइगढीका सांसद जयन्त राय लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा डीआरएम चौधरीले बताए अनुसार यस वर्ष फेस्टिभलको थीम “घूम बराबर घूम” रहने छ। फेस्टिभलको अवसरमा पर्यटकहरू राति टोय ट्रेनमा चढेर भ्रमण गर्न सक्नेछन्। यसको साथै स्थानीय तथा बाहिरका कलाकारहरूले दिनभरि नै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्ने छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinoslotramobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes