घुम चेकपोस्टदेखि बिजनबारीलाई जोड्ने बाटोको मरमति गरिनुपर्ने माग

बिजनबारी : घुम चेकपोस्टदेखि बिजनबारीलाई जोड्ने बाटोको लगभग आधा भाग प्रधानमन्त्री ग्राम सडक योजनाअन्तर्गत 2018-मा निर्माण गरिए तापनि हाल उक्त बाटोको आवस्था अत्यन्तै सोचनीय बन्न पुगेको छ। बाटको दयनीय अवस्थाले गर्दा वाहन चालक लगायत स्थानीय मानिसहरूले निक्कै समस्याको सामना गर्न परिरहेकोले गर्दा चाँडै उक्त बाटोको मरमति गरिनुपर्ने मेरिबोङ चालक संगठनको तर्फबाट सचिव बिरेन्द्र गुरुङले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *