घूम जोरबङ्गलो पीपल्स अर्गनाइजेशन-को तर्फबाट दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीलाई 12 बुँदे ज्ञापन

दार्जिलिङ (निसं): घूम जोरबङ्गलो क्षेत्र लगायत सम्पूर्ण नगरवासीहरूको विविध समस्या लिएर घूम जोरबङ्गलो पीपल्स अर्गनाइजेशन-को तर्फबाट दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीलाई एउटा ज्ञापन पत्र बुझाएको छ। यसबारे अर्गनाइजेशनका सभापति साङ्गे डुक्पाले यसबारे जानकारी दिँदै बताए अनुसार अर्गनाइजेशन-को तर्फबाट दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीलाई भेटेर 12 बुँदे एउटा ज्ञापन चढाएको छ।

उक्त 12 बुँदे ज्ञापनमा यस प्रकारको माग रहेको छ:

1) घूममा एउटा नगरपालिकाको शाखा हुनुपर्छ।

2) घूम जोरबङ्गलो क्षेत्रमा नगरपालिकाद्वारा पिउने पानी वितरणको समय बिहान 7 बजी अथवा 7:30 गरिदिने अनुरोध।

3) घूम एमटी रोडमा फुटेको पानीको पाइपलाई झट्ट मर्मत गरिदिने अनुरोध।

4) फोहोर मैला उठाउने गाडीको संख्या बढाउने माग।

5) बजारको फुटपाथतिर साधारण जनतालाई हिड्ने सुविधा हुनुपर्ने अनुरोध।

6) नगरपालिकाद्वारा शुरू गरिएको अमरूद परियोजनाको काम सही रूपमा भएको हुनुपर्छ।

7) ठीक समयमा रोड लाइट वा स्ट्रिट लाइटलाई मर्मत गरिदिने अनुरोध।

8) घूम जोरबङलो थाना छेउमा रहेको मारटिन डिस्पेनसेरीलाई झट्ट सञ्चालनमा ल्याउनु पर्ने ।

9) बहुतले भवन निर्माणकार्यमा रोक लगाउनु पर्ने ।

10) घूम एमटी रोडमा अवस्थित हिट्टी सार्वजनिक भवनलाई मरमति गरिनु पर्छ।

11) घूम जोरबङ्गलो क्षेत्रमा वाहन हिड्ने खुल्ला नालीतिर फलामको बलियो जाली झट्टै लगाईदिने अनुरोध।

12) टीभी अस्पताल छेउ अनि भेडीखान घूममा झट्ट नयाँ शौचालय बनाइ दिने माग। यसबाहेक घूम जोरबङ्गलो क्षेत्रतिर कतिपय सोचनीय अवस्थामा रहेका शौचालयहरूको झट्ट मर्मत गरिनु पर्ने।

अर्कोतिर, पीपल्स अर्गनाइजेशनद्वारा 12 बुँदे ज्ञापन बुझाएकोमा नगरपालिका अध्यक्ष दिपेन ठकुरीले पनि सकारात्मक आश्वासन दिएको सभापति डुक्पाले पत्रकारहरूलाई बताएका छन्। यस अवधि

अर्गनाइजेशनको सभापति साङ्गे डुक्पा, सहसचिव पीबी राई, उप सभापति वाङ्दी योल्मु, जय कुमार थामी, तकनिकी सल्लाहकार सञ्जय रसाइली, प्रमुख सल्लाहकार पी. छिरिङ, पासाङ भोटिया, मणिकुमार राई अनि फिन्चो वाङदी लाक्पा आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetceltabet girişceltabetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes