घुम जोरबङ्लो कलेजको आजदेखि शिक्षा सडकमा आन्दोलन शुरू

घुम : सरकारी मान्यताको मागमा घुम जोरबङ्लो कलेजमा चलिरहेको शैक्षिक आन्दोलन आजदेखि शिक्षा सडकमा आन्दोलनको रूपमा शुरू भएको छ। घुम जोरबङ्गलो कलेजको संरक्षण अनि सरकारी मान्यताको मागमा गत अप्रेल महिनादेखि चलिरहेको आन्दोलनमा रिले अनशन हुँदै आजदेखि सड़कमा शिक्षा नाम दिएर शुरु गरिएको छ। आजदेखि शिक्षा सडकमा कार्यक्रम सुरु गरेको जानकारी घुम जोरबङ्लो स्टाफ वेलफेयर एसोसिएशनका अध्यक्ष एवम् सह प्राध्यापक डा. महेश दाहालले जनाएका छन्।

पत्रकारहरूसित कुराकानी गर्दै तिनले घुम जोरबङ्लो कलेजलाई अझसम्म सरकारी मान्यता दिलाउन नसकेको साथै जीटीए-को कुनै व्यवस्थामा समेत अन्तर्भुक्त गर्न नसकेका हुँदा घुम जोरबङ्लो महाविद्यालयका शिक्षण अनि अशिक्षण कर्मचारीहरूले आजदेखि सड़कमा शिक्षा नाम दिएर आन्दोलनमा उत्रेका हुन् भनी बताए। उल्लेख्य रहोस, घुम जोरबङ्गलो कलेज सन् 2004-मा स्थापना भएको थियो भने लगभग अठारह वर्षसम्म शिक्षा क्षेत्रमा योगदान दिएको भए तापनि अझसम्म पनि सरकारी मान्यता नपाएको कारणले आन्दोलन शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes