घुम जोरबङ्लो महाविद्यालयलाई सरकारी मान्यता दिइनुपर्ने माग गर्दै विद्यार्थीहरूद्वारा मुख्यमन्त्रीलाई पत्राचार

दार्जिलिङ: सन् 2004-मा स्थापित भएको घुम जोरबङ्लो महाविद्यालयले अझसम्म सरकारी मान्यता प्राप्त पाएको छैन। यसैले आज उक्त महाविद्यालयका विद्यार्थीहरूले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। लगभग 400 भन्दा अधिक विद्यार्थीहरूको पत्रहरू सङ्कलन गरेर मुख्यमन्त्रीलाई पठाउने विद्यार्थीहरूले जनाएका छन्। सरकारी महाविद्यालय नहुँदा विविध सुविधाबाट वञ्चित भएको जानकारी गराउँदै विद्यार्थीहरूले महाविद्यालयलाई चाँडोभन्दा चाँडो सरकारी मान्यता प्रदान गर्ने माग गरेका छन्। दार्जिलिङमा विभिन्न विद्यालयहरूमध्ये घुम जोरबङ्लो महाविद्यालय एउटा प्रतिष्ठित महाविद्यालय हो। उक्त महाविद्यालयले सरकारी मान्यता पाउनुपर्ने विभिन्न सङ्घ-संस्था, विद्यार्थी समूह र प्राध्यापकहरूले माग गर्दै आइरहेका छन्। उक्त महाविद्यालयका विद्यार्थीहरूले आज सङ्ग्रह गरेको पत्रहरू मुख्यमन्त्रीलाई पत्राचार गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes