घोषपुकुरमा जलेको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा : सिलगढी महकुमा परिषद् अन्तर्गत पर्ने फाँसीदेवा ब्लकको घोषपुकुरमा आगोले जलेको अवस्थामा एकजना व्यक्तिको शव उद्धार गरेको छ। मृतक 41 वर्षीय भूषण लाकराको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले भूषण लाकराको घरबाट धुवाँ निस्केको देखेपछि त्यहाँ गएर तिनलाई धेरैपल्ट बोलाए तापनि नसुनेपछि घरको दैलो भत्काएर भित्र हेर्दा तिनलाई मरेको अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes