घोषपुकुरमा सडक दुर्घटनामा युवकको मृत्यु

फाँसीदेवा :  फाँसीदेवाको घोषपुकुरमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति एकजना युवक बाइकमा सवार भएर घोषपुकुरबाट आमबारीतर्फ गइरहेको समय बाइक अनियन्त्रित भएर एउटा लरीलाई पछिल्तिरबाट धक्का दिँदा युवक गम्भीर रूपमा घाइते भए। गम्भीर घाइते अवस्थामा युवकलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहीँ नै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes