घुम जोरबङ्लो समष्टिका युवाहरू गोरामुमोमा सामेल

दार्जिलिङ: गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अन्तर्गत घुम जोरबङ्लो समष्टिका धेरैजना युवाहरु गोरामुमोमा सामेल भएका छन्। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड, केन्द्रीय सदस्य वाई लामा, ब्राञ्च प्रवक्ता प्रमोस्कर ब्लोन, दार्जिलिङ ब्राञ्च कमिटी उपाध्यक्ष फुर्तेम्बा भुटिया साथै दार्जिलिङ टाउन कमिटीका अध्यक्ष रोबर्ट छेत्रीले खदा लगाएर स्वागत जनाउँदै आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा समर्थन जनाउने युवाहरुले भने, हामीले दार्जिलिङ पहाडको राजनीतिलाई निहाल्दा गोरामुमोले मात्र इमान्दारीपूर्वक जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गरिरहेको पायौं। दार्जिलिङ पहाडलाई गत 14 बर्षमा लथालिङ्ग बनाएको छ। हामी शिक्षित युवाहरु पहाडबाट पलायन हुनु बाध्य बनायो। केही हुन्छ कि भनेर हामीले साथ पनि दिएका हौं तर पहाडमा केवल भ्रष्टाचार, भाई-भतिजाबाद मात्र रहेको पनि तिनीहरूले आरोप लगाए। पहाडको गरिमालाई पुन: फर्काउनको साथै परिवर्तन चाहेको दावी गर्दै बर्तमान समयमा केवल गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले मात्र जाति र माटोको निम्ति कार्य गरिरहेको तिनीहरूले बताए। गोरामुमो अध्यक्ष मन घिसिङको राजनैतिक सिद्धान्त, कार्यप्रणाली, दर्शन अनि अनुशासन देखेर नै आफुहरूले गोरामुमोलाई समर्थन जनाएको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes