घुम जोरबङ्लो महाविद्यालयमा आजदेखि पेनडाउन हडताल शुरू

घुम:  घुम जोरबङ्लो महाविद्यालयमा आजदेखि पेनडाउन हडताल शुरू भएको छ। घुम जोरबङ्लो कलेजलाई अझसम्म सरकारी मान्यता दिलाउन नसकेको साथै जीटीएको कुनै व्यवस्थामा समेत अन्तर्भुक्त गर्न नसकेकोमा घुम जोरबङ्लो महाविद्यालयका शिक्षण अनि अशिक्षण कर्मचारीहरूले पेनडाउन शुरू गर्न बाध्य भएको बताइएको छ। अराजनैतिक रूपमा गरिएको गणतान्त्रिक आन्दोलनको रूपमा यसलाई शिक्षा सडकमा नामद्वारा अघि बढाइएको घुम जोरबङ्लो स्टाफ वेलफेयर एसोसिएसनका सचिव प्राध्यापक विशाल विश्वकर्मले जनाएका छन्। हजारपल्ट यसको लागि सक्दो पहल गरेर पनि निश्चित केही हात नलाग्दा यस्ता कदम उठाउन बाध्य भएको पक्षलाई पनि जनाइएको छ।

विशेष गरेर शिक्षाजस्तो महत्वपूर्ण विषयलाई अनदेखा नगर्नु पर्ने जनाउँदै शिक्षाको जगेरा र संवर्द्धन गर्न नसके भविष्यमा आउने सन्ततिलाई ठुलो आघात पुग्ने साथै शिक्षित युवावर्ग समेत कुँजे हुने सम्भावना रहेको छ। महाविद्यालयका विद्यार्थीगण, अभिभावक र शिक्षकगण मौलिक अधिकारबाट समेत बञ्चित भएको जनाइएको छ। मागका रूपमा सरकारी मान्यता प्रमुख भए तापनि तत्काल नै महाविद्यालयलाई जीटीए अन्तर्गत कुनै व्यवस्थाभित्र सम्पूर्ण कार्यरत शिक्षण अनि अशिक्षण कर्मचारीलाई अन्तर्भुक्त गर्नुपर्ने प्राध्यापक चन्दन थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes