घुम्ती चियाबारीको जमीन दखल गरेको आरोपमा ज्ञापन

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीको जमीन दखल गरेको आरोप लगाउँदै यसको विरोधमा चियाबारीका श्रमिकहरूले विभिन्न विभागहरूमा ज्ञापन पत्र बुझाए। घुम्ती चियाबारीको अधिनमा रहेको खरसाङको बरबुङ चियाबारी क्षेत्रमा रहेको जमीन दखल गरेर फेन्सिङ गरेको बताउँदै यसको विरोधमा घुम्ती चियाबारीका श्रमिकहरूले खरसाङ महकुमा शासक, खरसाङ विकास अधिकारी, खरसाङ पुलिस थाना, बीएलआरओ र एएलसी-लाई ज्ञापन पत्र बुझाएका छन्। घुम्ती चियाबारीका श्रमिकहरूले सन् 1962 सालदेखि नै बरबुङ क्षेत्र घुम्ती चियाबारीले सञ्चालन गर्दै आइरहेको र अहिले आएर कसैले जमीन कब्जा गरेर फेन्सिङ लगाएको भन्दै विरोध जनाएका छन्। श्रमिकहरूले ज्ञापन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती चियाबारीको पक्षमा श्रमिक देबेन्द्र सुब्बाले विस्तृत रूपमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes