घुम्ती चियाबारीमा रेपिड एन्टीजेन टेस्ट, 32 जना पोजिटिभ

खरसाङ : खरसाङ खण्ड अन्तर्गत पर्ने घुम्ती चियाबारीमा आज 94 जनाको रेपिड एन्टीजेन टेस्ट गरियो भने तीमध्ये 32 जनाको रिपोर्ट पोजिटिभ पाइएको छ। सुकना खण्ड स्वास्थ्य केन्द्र अन्तर्गत महानदी उप-स्वास्थ्य केन्द्रको आयोजनामा आज घुम्ती चियाबारीमा रेपिड एन्टीजेन टेस्ट शिविर सम्पन्न गरियो। उक्त शिविरमा घुम्ती चियाबारीका मोठ 94 जनाको रेपिड एन्टीजेन टेस्ट गरियो भने 32 जनाको रिपोर्ट पोजिटिभ पाइएको महानदी उप स्वास्थ्य केन्द्रको एएनएम विशाखा छेत्रीले जानकारी दिएका छन्। उक्त रेपिड एन्टीजेन टेस्ट शिविरमा सुकना खण्ड स्वास्थ्य केन्द्र अन्तर्गत महानदी उप स्वास्थ्य केन्द्रको एएनएम विशाखा छेत्री, मेघना रुम्बा, सुकना खण्ड स्वास्थ्य केन्द्रको टेक्निसियन लगायत महानदी र घुम्ती कमानको आशाकर्मीहरू, घुम्ती चियाबारीको स्वास्थ्य सहयोगीहरू साथै घुम्ती कमानका समाजका प्रतिनिधिहरू उपस्थित थिए।

महानदी उप स्वास्थ्य केन्द्रको एएनएम विशाखा छेत्रीले बताएअनुसार घुम्ती कमानमा आज 94 जनाको रेपिड एन्टीजेन टेस्ट गरियो भने तीमध्ये 32 जनाको रिपोर्ट पोजिटिभ पाइएको छ। पोजिटिभ आउने सबैलाई होम आइसोलेशनमा राखिएको र दबाई आशाकर्मीहरूले दिने साथै आइसोलेशनमा कसैलाई केही भए आपतकालीन रूपमा सुकना अथवा खरसाङ अस्पताल पठाउने बताइन्। एएनएम विशाखा छेत्रीले होम आइसोलेशनमा बस्नेहरूलाई लगातार रूपमा सेनिटाइज गर्ने, हात धुने, समय समयमा बाफ लिने, पौष्टिक आहार लिने, बाहिर नजाने बताउँदै होम आइसोलेशनमा राखिएको सबैलाई 17 दिनपछि पुन: टेस्ट गरेर नेगेटिभ आएपछि मात्र क्वारेन्टाइन मुक्त गरिने जनाइन्। घुम्ती चियाबारीमा मोठ 1300 जति जनसंख्या रहेको र अहिले 50 जनाभन्दा बेसी पोजिटिभ पाइएको बताउँदै सबैलाई टेस्ट गरिदिने साथै कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर सचेत र सुरक्षित रहने तिनले सबैसित अपील पनि गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabetjojobet güncel girişcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomporno izlegrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibom Built with ❤︎ by appycodes