घुम विन्टर फेस्ट 2023 शुरु

घुम (निसं): घुम विन्टर फेस्ट 2023 शुरु भएको छ। उक्त विन्टर फेस्ट आगामी 10 दिसम्बरसम्म चल्नेछ। घूम भारतको सबैभन्दा अग्लो रेलवे स्टेशन हो जुन 7407 फिटमा अवस्थित छ। प्रख्यात दार्जिलिङ हिमालयन रेलवे (ट्रोय ट्रेन) बाहेक यो फेस्टिभल मुख्यतया पहाडको समृद्ध संस्कृति प्रदर्शन गर्न र स्थानीय हस्तशिल्प र स्थानीय व्यञ्जनहरूलाई प्रवर्द्धन गर्नु हो। डीएचआर दार्जिलिङका स्टेशन म्यानेजर सुमन प्रधानले भने, यो महोत्सवले यस वर्ष तेस्रो वर्षमा पाइला टेकेको छ। जाडोमा पर्यटक थोरै छन् र थप पर्यटक भित्र्याउनको लागि हामीले महोत्सव आयोजना गरेका छौँ। यस महोत्सवमा पर्यटकले परम्परागत खाना, स्थानीय संस्कृतिको मजा लिन सक्नेछन्। महोत्सवमा स्थानीय ब्यान्ड तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने र अर्को सातादेखि नाइट जोय राइडको पनि योजना रहेको तिनले बताए।

एनएफआरको जीएम चेतन कृष्णले भने, तपाईँले यहाँ प्रतिक्रिया र उत्साह देख्न सक्नुहुन्छ। हामीले रेल चलाउँछौं तर स्थानीयको सहयोग बिना यो असम्भव छ। यो तेस्रो वर्ष हो र यो चल्नेछ। यो सबैलाई उत्प्रेरित गर्ने हो। नाफा त छ तर हाम्रो मुख्य उद्देश्य सम्पदा जोगाउनु हो। अर्कोतिर, दार्जिलिङमा पहिलोपल्ट आएकी गुजरातकी खुस्बु शाहले आफू हरेक ठाउँको आनन्द लिइरहेको बताइन्। मैले यहाँका सबै ठाउँको आनन्द लिइरहेको छु। मान्छेहरू राम्रा र मनमोहक छन्। यहाँको वातावरण धेरै राम्रो छ। यसैगरी, कोलकाताकी अंकिताले भनिन्, मैले जोय राइडको आनन्द उठाएको छु, मलाई लाग्छ महोत्सव राम्रोसँग चल्नेछ किनकि म यसको साक्षी हुन धेरै समय यहाँ आउने छैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes