गिन्नी विश्वकर्माको न्यायको निम्ति सडकमा ओर्लिए डुर्वसका जनता

बाग्राकोट : डुवर्सको मानाबारी चियाबारीको नाबालिका गिन्नी विश्वकर्माको दुष्कर्म अनि त्यसपछि गरिएको हत्याकाण्डको प्रतिवाद जनाउँदै पीडित परिवारले न्याय पाउने माग गर्दै आज बाग्राकोटमा डुवर्सका विभिन्न क्षेत्रका मानिसहरू सडकमा ओर्लिए। उपस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू आक्रोशित बनेर पीडित परिवारले चाँडै न्याय पाउनुपर्ने तथा घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गरेर प्रशासनले कठोरभन्दा कठोर सजाय दिइनुपर्ने माग गर्दै एउटा विराट जुलूस पनि निकालिइयो।

गिन्नी विश्वकर्मालाई न्याय दिइनुपर्ने अनि दोषीलाई मृत्यु दण्डको सजा दिइनुपर्ने मागमा जुलूसमा उपस्थित आक्रोशित जनताले गगन भेदी नाराहरू लगाए। यसको साथै रेलवे प्रशासनले घटनाको जाँच र पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न ढिल्याइरहेकोमा पनि तिनीहरूले क्षोभ प्रकट गर्दै आपत्ति जनाए। नाबालिका गिन्नी विश्वकर्माको पीडित परिवारले जबसम्म न्याय पाउँदैन अनि आरोपीहरूलाई कठोर सजाय दिँदैन तबसम्म उक्त घटनाको विरोधमा मानिसहरूले सडकमा ओर्लिएर विरोध जनाउने प्रशासन समक्ष कठोर चेताउनी पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes