गिन्नीको हत्यारालाई कठोर सजाय दिनुपर्ने मागमा गोरुबथान माङ्जिङका युवाहरूले उठाए आवाज

गोरूबथान: डुवर्सको माल महकुमा अन्तर्गत मानाबारी चियाबगानका 17 वर्षीया नाबालिक गिन्नी विश्वकर्माको हालै दुष्कर्म अनि त्यसपछि हत्या गरेको घटनाको प्रतिवाद गर्दै पीडित परिवारले न्याय पाउनु पर्ने तथा घटनामा सङ्लग्न आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिनु पर्ने मागमा अहिले पहाड डुवर्स क्षेत्रका विभिन्न ठाउँहरूमा मानिसहरू आक्रोशित बनेर सडकमा ओर्लिरहेका छन्। यसैक्रममा गोरूबथान माङ्जिङका युवाहरुले गत साँझ उक्त घटनाको तीव्र प्रतिवाद जनाउँदै सडकमा ओर्लिएर मौन जुलूस निकालेर हत्याहरूलाई शिघ्र पक्राउ गरेर कठोर सजाय दिनु पर्ने माग गरे।

उक्त सडक जुलूस पछि माङ्जिङ खेल मैदानमा गिन्नी विश्वकर्माको चिर आत्मा शान्तिको कामना गर्दै उपस्थित युवाहरुले मैनबत्ती बालेर प्रार्थना गरे। यस घटनाको घोर निन्दा गर्दै युवाहरुले पीडित परिवारलाई प्रशासनले चाँडो न्याय दिनुपर्ने साथै हत्यारालाई फाँसी दिनु पर्ने माग गरे। जबसम्म गिनी विश्वकर्मा साथै तिनको पाजित परिवारले न्याय पाउँदैन तबसम्म युवा आवाज थाक्ने छैन भनी यहाँका युवा निर्मल छेत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes