गिरी पुरस्कार मटिल्डा राई र मधुसुदन लामालाई प्रदान गरिने

दार्जिलिङ : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन नेपाली अकादमी अनि सूचना अनि संस्कृति विभाग जीटीए दार्जिलिङद्वारा प्रत्येक वर्ष प्रदान गरिने गिरी पुरस्कार यसपल्ट मटिल्डा राई र मधुसुदन लामालाई दिइने भएको छ। जीटीए प्रशासक अध्यक्ष अनित थापाले यसबारे घोषणा गर्दै यस वर्ष 2020-को गिरी पुरस्कार साहित्य क्षेत्रका लागि नारी हस्ताक्षर निबन्धकार मटिल्डा राई अनि सङ्गीत क्षेत्रमा सङ्गीतकार तथा गीतकार मधुसुदन लामालाई प्रदान गरिने बताएका छन्। आगामी 27 दिसम्बरको दिन 93औँ गिरी जयन्तीको अवसरमा गोर्खा रङ्गमञ्च भवनमा सम्पन्न हुने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes