गर्ल्स फुटबल प्रतियोगिताको फाइनलमा ग्लोइङ स्टार सिविटार विजयी

खरसाङ : खरसाङ महकुमा अन्तर्गत जंगपाना चियाबारीमा भएको गर्ल्स फुटबल टुर्नामेन्टको फाइनल खेलमा ग्लोइङ स्टार सिविटार विजयी बन्यो। जंगपाना चियाबारीको ब्ल्यु ड्र्यागन स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न गरिएको स्व. प्रमित गुरुङ स्मृति कप गर्ल्स फुटबल टुर्नामेन्ट पनि सम्पन्न भएको थियो। यस गर्ल्स फुटबल टुर्नामेन्टको फाइनल खेल ग्लोइङ स्टार सिविटार बनाम जंगपाना गर्ल्समाझ भएको थियो। फाइनल खेलको पहिलो हाफमा सिविटारको रोजी प्रधानले दर्शनीय गोल गरेर एक गोलले बढ़त बनाएको थियो भने त्यसको लगत्तै फेरि सिविटारकै खोलाडी रोजा प्रधानले पनि अर्को गोल गरेर टोलीलाई पहिलो हाफमा नै 2-0 गोलले बढ़त दिलाए। दोस्रो हाफमा पनि सिविटारका खेलाड़ीहरूले राम्रो खेलको प्रदर्शन गर्दै दोस्रो हाफमा फेरि रोजी प्रधानले थप गोल गरेपछि टोलीलाई 3-0 गोलले पराजित गऱ्यो भने जंगपाना टोलीले खेलमा कुनै गोल गर्न सकेन। फाइनल खेलमा विजयी र पराजित दुवै दललाई ट्रफी प्रदान गरियो। गर्ल्स फुटबल फाइनल खेलमा पहिलो गोल गर्ने सिविटारका जर्सी नम्बर 7, रोजी प्रधानलाई स्व. सपन गुरुङको स्मृतिमा तिनको परिवारले 500 रुपियाँ पनि प्रदान गरेर सम्मान जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes