गर्ल्स स्कुलहरूमा सेनेटरी नेपकिन बक्स लगाउने सिलगढीका प्याडम्यानको पहल

सिलगढी : महिलाहरूको हितमा पब्लिक शौचालयहरूमा सेनेटरी नेपकिन बक्स लगाएपछि सिलगढीको प्याडम्यान निकै चर्चामा रहेका छन्। तिनी सिलगढीको रवीन्द्रनगर निवासी बिल्टु चौधरी हुन्। प्याडम्यान बिल्टुले पब्लिक शौचालयहरूपछि अब गर्ल्स स्कुलहरूमा सेनेटरी नेपकिन बक्स लगाउने पहल गरेका छन्। तिनले आज सिलगढी गर्ल्स हाई स्कुलमा सेनेटरी नेपकिन बक्स लगाएका छन्। स्वयं सेवी संगठनसित संलग्न रहे तापनि तिनले आफ्नै बलबुतामा उक्त पहल गरेका हुन्। धेरै वर्ष अघिदेखि तिनले महिलाहरूको हितको लागि काम गर्दै आइरहेका छन् भने तिनकी स्वास्नी तनुश्री चौधरीले पनि तिनलाई निरन्तर सहयोग पुर्‍याइरहेकी छन्। तथापि केही बाधाहरूले गर्दा तिनले केही पब्लिक शौचालयहरूमा सेनेटरी नेपकिन बक्स लगाउन सकेका छैनन् तर आगामी दिनमा सिलगढी सहरको सबै पब्लिक शौचालय र स्कुलहरूमा सेनेटरी नेपकिन बक्स लगाउने तिनले प्रयास गर्नेछन्। बिल्टु चौधरीले बताएअनुसार महिलाहरू घरबाट बाहिर निस्केपछि कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्य लिएर तिनले उक्त पहल गरेका हुन्। अर्कोतिर, सहरवासीहरूले पनि तिनको उक्त कार्यलाई सराहना गरेका छन्। उक्त कार्यलाई निरन्तर अघि बढाउनको लागि मानिसहरूको सहयोगको आवश्यक रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes