गीतालदहमा तृणमूल कार्यकर्ताको घरमा तोडफोड गरेको कङ्ग्रेसविरुद्ध आरोप

दिनहाटा : गीतालदहमा तृणमूल कार्यकर्ताको घरमा तोडफोड गर्नको साथै तिनको घरलाई लक्ष्य गरेर बम प्रहार गरेको कङ्ग्रेस प्रार्थी मर्जिना बेगमका लोग्ने तथा कङ्ग्रेस समर्थकहरूविरुद्ध अभियोग उठेको छ। कङ्ग्रेस प्रार्थीका लोग्नेले उक्त आरोप झुटो रहेको दावी गरेको छ। दिनहाटाको गीतालदह गाउँ निवासी हासानुज्जामान नाम गरेको तृणमूल कार्यकर्ताको आरोप अनुसार गत राति तिनी पार्टीका प्रार्थी रेशमी सुलतानाको समर्थनमा चुनाउ प्रचार गर्न निस्केको समय त्यहीँ बुथको कङ्ग्रेस प्रार्थी मर्जिना बेगमका लोग्ने शाहानुर इस्लाम केही समर्थकहरूलाई साथमा लिएर मेरो घरमा गएर तोडफोड गर्नको साथै बम प्रहार गर्यो। हसनुज्जमानको आमा सहारा बीबीको आरोप अनुसार छोरा हासानुज्जामान चुनाउ प्रचार कार्यमा व्यस्त रहेको समय स्थानीय कङ्ग्रेस उम्मेदवारका लोग्ने शाहनुर इस्लाम घरमा आएर तोडफोड गर्नको साथै घरमा बम फ्याँक्यो। तथापि, उक्त बम विस्फोट भएन। घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुगेर बम उद्धार गरेर लग्यो। अर्कोतिर, त्यहीँ बुथका कङ्ग्रेस प्रार्थी मर्जिना बेगमको लोग्ने शाहनुर इस्लामले आफूमाथि लगाएको सबै आरोपहरू झुटो रहेको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetkazan girişbetkazanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes