गिताङ्गे चियाबारीका विभिन्न समस्याहरूबारे प्रबन्धक पक्षसित बैठक

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारी अधीनस्थ रहेको गिताङ्गे चियाबारीका विभिन्न समस्याहरू लिएर प्रबन्धक पक्षसित भेटघाट र सभा सम्पन्न भयो। यस अवसरमा गिताङ्गे चियाबारीका विभिन्न समस्याहरू लिएर डिमाण्ड बुझाएको छ। यसमा मुन्सी, स्टाफ र सप स्टाफहरू, मेडिकल कर्मचारीको अवकाश भए तापनि हालसम्म रिक्त पदहरूमा नियुक्ति नगरिएको विषयमा जानकारी गराइएको छ। यसको साथै बगानमा रिक्त रहेको पदहरूमा झट्टै नियुक्त गरिनु पर्ने, अवकाश भएको सबैको पीएफ र ग्राजुएटी दिनु पर्ने माग गरिएको छ। त्यसरी नै सरकारबाट श्रमिकहरूको घरहरू निर्माण गरिरहेको साथै उक्त निर्माण कार्यमा बगानबाट मिस्त्रीहरू दिने व्यवस्था गरिदिए अझ असल हुने माग गरिएको छ। यस अवसरमा डीटीडीपीएलयु-को गिताङ्गे चियाबारी युनिटका सभापति डम्बर कटुवाल, सचिव बीरु कटुवाल, डीटीडीपीएलयु खरसाङ महकुमा समितिका सदस्य सुमित छेत्री र गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes