गिताङ्गे चियाबारीमा बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीको आयोजनामा गिताङ्गे चियाबारीमा बुथ स्तरीय साङ्गठनिक सभा सम्पन्न गरियो। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिका सदस्य सुमित छेत्रीको अध्यक्षतामा तथा महकुमाको साङ्गठनिक सचिव राजीव थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा आगामी दिनमा हुने चुनाउलाई ध्यानमा राखेर साङ्गठनिक गतिविधि तीव्र गरेर चुनाउ जिताउने तथा गिताङ्गे क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको धरातल अझ बलियो बनाउने कुरामा जोड़ दिए। आगामी चुनाउलाई ध्यानमा राखेर गिताङ्गे चियाबारीमा बुथ स्तरीय चुनाउ को-अर्डिनेशन कमिटी गठन गरिएको छ।

उक्त कमिटीमा मुख्य संयोजकको रुपमा मिलन विष्ट र जुना छेत्री, सह संयोजकको रूपमा मणिकुमार विश्वकर्म, साजन थापा, विजय राणा, बीके विष्ट, सुमित छेत्री, कोषाध्यक्षा सीता कटुवाल र पुष्पा विश्वकर्म लगायत 9 जना सल्लाहकारहरू सहित 57 जनाको कार्यकारी सदस्यहरू चयन गरिएको छ। सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधान, भागोप्रमो खरसाङ महकुमा समिति सदस्य टङ्क शर्मा, तीनधारे महानदी समष्टिको उप सभापति राजु लामा, चुनाउ को-अर्डिनेशन कमिटी तीनधारे महानदी समष्टिको संयोजक नवराज छेत्री आदिले वक्तव्य राखे। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै सभा विषयमा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव राजीव थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes