गिताङ्गे चियाकमानका रोहण विष्टलाई स्काउटमा राज्य स्तरीय पुरस्कार

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलास्थित आईएनए मेमोरियल माध्यमिक विद्यालयको विद्यार्थी रोहण विष्टले भारत स्काउण्ट एण्ड गाइडको परीक्षामा उत्तीर्ण गरेर स्काउण्टमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेका छन्। शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालयको विद्यार्थी एवं गिताङ्गे चियाबारी निवासी राजेन विष्टको छोरा रोहण विष्टले 22 जुलाईको दिन कोलकतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उक्त राज्य स्तरीय पुरस्कार ग्रहण गरेका छन्। रोहणले 10 जून 2019 मा नै भारत स्काउण्ट एण्ड गाइडको परीक्षा दिएका थिए भने उक्त परीक्षा खरसाङमा सम्पन्न भएको थियो तर कोविडको कारणले उक्त पुरस्कार वितरण गरिएको थिएन।

यसपाली भारत स्काउण्ट एण्ड गाइड पश्चिम बंगालको आयोजनमा कोलकताको टाउन हलमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा तिनले अंश ग्रहण गरे। बंगालभरिका पुरस्कृतहरू भेला भएर 2019-20, 2020-21 र 2021-22 को पुरस्कारहरू ग्रहण गरे। यसपाली बंगालभरिका 350 जना पुरस्कृतहरूसितै रोहण विष्टले पनि स्काउण्टमा उक्त राज्य स्तरीय पुरस्कार राज्यको खाद्य अनि वितरक मन्त्री एवं भारत स्काउण्ट एण्ड गाइडको संरक्षक रथिन घोषको बाहुलीबाट ग्रहण गरे। उक्त पुरस्कार ग्रहण गरेर रोहण हिजो घर आइपुगेका छन्। रोहण विष्टसित पुरस्कार ग्रहण गर्नलाई आईएनए मेमोरियल माध्यमिक विद्यालयको स्काउण्ट मास्टर दावा छिरिङ लामा पनि कोलकता गएका थिए। स्काउण्ट मास्टर दावा छिरिङ लामाले भारत स्काउण्ट एण्ड गाइडको खरसाङ जिल्लाबाट दुई जनाले यो राज्य स्तरीय पुरस्कार प्राप्त गरेको जानकारी गराउँदै रोहण वाहेक जेरेट राईले प्राप्त गरेको र गाईण्डमा भने पहाड़बाट सातजनाले प्राप्त गरेको बताएका छन्। तिनले आफ्नो स्कूलको नानी रोहण विष्टले स्काउटमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यसको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes