गाउँमा हात्ती देखेपछि मानिसहरू आतङ्कित

नक्लसबारी: नक्सलबारी पुलिस थाना क्षेत्रको अटल मानसिंह जोतमा आज बिहान एउटा जंगली हात्ती देखा परेपछि केही समयसम्म गाउँमा निक्कै आतङ्क मच्चियो। आज बिहानै लगभग 5 बजी गाउँमा हात्ती निक्लिएपछि स्थानीय मानिसहरूमा भय उत्पन्न भए तापनि त्यसले कुनै प्रकारको नोक्सान नपुऱ्याएको साथै केही समयपछि हात्ती आफै नजिकैको जङ्गलतर्फ लागेको गाउँहरूको भनाई रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.