गाउँमा हात्ती देखेपछि मानिसहरू आतङ्कित

नक्लसबारी: नक्सलबारी पुलिस थाना क्षेत्रको अटल मानसिंह जोतमा आज बिहान एउटा जंगली हात्ती देखा परेपछि केही समयसम्म गाउँमा निक्कै आतङ्क मच्चियो। आज बिहानै लगभग 5 बजी गाउँमा हात्ती निक्लिएपछि स्थानीय मानिसहरूमा भय उत्पन्न भए तापनि त्यसले कुनै प्रकारको नोक्सान नपुऱ्याएको साथै केही समयपछि हात्ती आफै नजिकैको जङ्गलतर्फ लागेको गाउँहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *