गोदामबाट विशालकाय अजिङ्गर उद्धार

सिलगढी : डाबग्राम 2 अञ्चलको छोटा फापरी संलग्न भोलानाथपाडास्थित एउटा सिमेन्ट गोदामभित्र 6 फुट लामो विशालकाय अजिङ्गर उद्धार भएको छ। आज बिहान उक्त सिमेन्ट गोदामका कर्मचारीहरूले अजिङ्गर देखेपछि घटनाबारे बैकुण्ठपुर फरेस्ट डिभिजनको डाबग्राम वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गरलाई उद्धार गरेर बैकुण्ठपुर फरेस्टमा छोड़िदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.