गोदामको देवलमुनि दब्बिएर महिलाको मृत्यु, वृद्धा घाइते

राजगञ्ज : फुलबारी 1 नम्बर ग्राम पञ्चायतको अधिकारपल्लीमा गोदामको देवलमुनि दब्बिएर 40 वर्षीय मेहरुन निशाको मृत्यु भएको छ भने 70 वर्षीय एउटी वृद्धा घाइते भएकी छन्। प्राप्त जानकारीअनुसार गत राति 11 बजी उक्त गोदामको देवल भत्किएर एउटा घरमाथि झर्दा दुईजना महिला देवलमुनि दब्बिएर गम्भीर रूपमा घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा गम्भीर घाइते अवस्थामा तिनीहरूलाई बाहिर निकालिइयो। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर तत्कालै दुवैलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि चिकित्सकहरूले मेहरून निशालाई मृत घोषित गरिदिए। अर्कोतिर, अन्य वृद्धाको आशंकाजनक अवस्थामा अस्पतालमा उपचार चलिरहेको छ। उक्त गोदामको मालिकलाई देवल बलियो बनाउने धेरैपल्ट अनुरोध गरे तापनि कुनै पहल नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। उक्त देवल नजिक केही घरहरू रहेको छ। आज बिहान राजगञ्जका बीडीओ एनसी शेर्पा, जिल्ला परिषद्का सदस्य देवाशीष प्रामाणिक, तृणमूल अञ्चल सभापति तपन सिंहलगायत ईयानुल हक घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिए। बीडीओ एनसी शेर्पाले बताएअनुसार केही दिन अघि उक्त गोदामको मालिकलाई गोदामको देवल बलियो बनाउने आफूले निर्देश दिए तापनि गोदाम मालिकले यसलाई पालन नगरेकोले गर्दा नै उक्त मर्मान्तिक घटना घटेको हो। यसको साथै गोदाम मालिकलाई पत्र पठाएर आज नै उक्त देवल भत्काउने तिनले बताए। जिल्ला परिषद सदस्य देवाशीष प्रामाणिकले सम्पूर्ण घटनाबारे इलाकाका विधायक तथा पर्यटन मन्त्रीलाई अवगत गराइसकेको साथै गोदाम मालिकलाई आज नै पक्राउ गर्नेबारे थानामा लिखित अभियोग दर्ता गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitholiganbetholiganbetgrandpashabet güncel girişgrandpashabet güncel girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandrabetwoongrandpashabet girişjojobet güncel girişbetebetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitholiganbetgrandpashabet girişgrandpashabet girişgrandpashabetgrandpashabetgrandpashabet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomgrandpashabetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelergrandpashabet güncel giriş Built with ❤︎ by appycodes