गोदाममा चोरी भएको घटनामा चोरी गरेको समान सहित 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको आसिघर आउटपोस्ट अन्तर्गत भोलानाथपाडाको शिल्पाञ्चल इलाकाको एउटा गोदाममा भएको चोरीको घटनामा पुलिसले 2 जनालाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको छ। पक्रा परेकाहरू आसिघर निवासी राहुल छेत्री र प्रदीप राय सामेल छन्। प्राप्त जानकारी अनुसार गत 30 अप्रेलमा आसिघर आउटपोस्ट अन्तर्गत भोलानाथपाडाको शिल्पाञ्चल इलाकास्थित एउटा गोदामबाट लाखौँ रुपियाँको समान चोरी भएको थियो। गत 3 मईमा गोदामका मालिकले चोरी भएको बारे थाहा पाएपछि आसिघर आउटपोस्टमा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले सीसीटीभी फुटेजको आधारमा सम्पूर्ण घटनाको पर्दाफास गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार 4 जना सदस्यको एउटा टोलीले योजना अनुसार उक्त गोदाममा चोरी गरेको थियो। सीसीटीभी फुटेजको आधारमा पुलिसले 4 जनालाई चिन्हित गरेपछि गत 8 मईमा 2 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 2 जनालाई हिजो जलपाईगढी अदालतमा पेश गरेपछि 4 दिनको लागि पुलिस हिरासतमा लिएर गोदामबाट चोरी गरेको सामग्री उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes