गोजविमो बिमल खेमा केन्द्रीय प्रवक्ता दीपिका परियारले दिइन् राजीनामा

कालेबुङ : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा बिमल खेमाका केन्द्रीय समिति प्रवक्ता साथै कालेबुङ जिल्ला समिति मुख्य संयोजिका दीपिका परियारले आज पार्टी अनि आफ्नो पदबाट राजीनामा दिइन्। तिनले आफ्नो राजीनामा पत्र गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रीय समिति दार्जिलिङमा पठाइसकेको जानकारी दिएकी छन्। आफ्नो शारीरिक अवस्था साथै अन्य केही महत्वपूर्ण विषयले गर्दा नै आफूले पार्टीबाट राजीनामा दिएको तिनले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *