गोजविमो कालेबुङ जिल्ला समितिको सभा

कालेबुङ : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा कालेबुङ जिल्ला समितिको आयोजनामा एउटा सभाको आयोजना गरियो। उक्त सभामा कालेबुङ कलेज कमिटीको पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गरियो। उक्त नयाँ कमिटीमा कलेज संयोजक  अजय सार्की, अध्यक्ष सृष्टि तामाङ, कार्यकारी अध्यक्ष उपेदेश तामाङ, उपाध्यक्ष सोनाम भोटिया, महासचिव निहाल गुप्त, सहसचिव बिमल भुजेल, एरोन लेप्चा, अनुग्रह लेप्चा, निहा छेत्री, रिसिका छेत्री, साङ्गठनिक सचिव सविता परियार, आशा दाहाल, कोषाध्यक्ष प्रयास तामाङ, साहित्य छेत्री, सांस्कृतिक सचिव अविनाश सुब्बा, प्रणिता छेत्री, खेलकुद सचिव राहुल राई, एरिन राईप्रवक्ता रक्षता गुरुङ, आयोस छेत्री, मिडिया सचिव रोहित चामलिङ राई  यसैगरी पाँचजना कार्यकारी सदस्य चयन गरियो। सभालाई जिल्ला महासचिव रामप्रसाद रोका अनि अध्यक्ष दिपेन छेत्रीले सम्बोधन गरेका थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *