गोजविमो-को सांगठनिक सभा सम्पन्न

खरसाङ : गोजमुमोको भातृ संगठन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको सांगठनिक सभा खरसाङको टुङ्गस्थित गैरी गाउँको पेट्रोल पम्प क्षेत्रका विद्यार्थीहरूलाई लिएर सम्पन्न भयो। विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिका बिजय गुरुङको नेतृत्वमा सम्पन्न सभामा विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिका सभापति डेभिस छेत्री, महासचिव दयाराम शर्मा, कोषाध्यक्ष बिजय गुरुङ, तीनधारे महानदी समष्टिका सभापति शुभङ्कर प्रसाद लगायत अन्य उपस्थित थिए। सभामा पहिलो वक्ताको रूपमा महकुमा सदस्य दिपेश प्रधान (पेशाले शिक्षक)-ले शिक्षा सम्बन्धी पहाडमा विद्यार्थीहरूले भोगिरहेका आधारभूत समस्याहरूलाई प्रकाश पार्दै कसरी समाधानको बाटोतिर हामी लम्किने भन्ने कुरा पेश गरे। तिनले शिक्षार्जन गर्दा हामीले अङ्कको पछि नदौडेर शिक्षालाई गहिराईबाट बुझ्नुपर्छ तब नै सहज ढङ्गमा रोजगार मिल्न सक्छ भन्ने कुरा सभामा बताए। सभामा समष्टि सभापति हेमन्त सुब्बाले शिक्षाको उद्देश्य मानव जातिलाई पूर्ण रूपले मुक्त गराउनु हो जुन कुरा मानिसले भिरेको सबै किसिमको मानसिक गुलामीहरूलाई भत्काएर मात्र सम्भव छ भन्ने कुरा बताए।

शिक्षामा सफलता हासिल गर्न जसरी ढुङ्गा फुटाउन हम्मर हानेको हानेकै गर्नुपर्छ त्यसरी नै शिक्षामा पनि एकोहोरो निरन्तर लागि पर्नुपर्छ तब मात्र सफलताको चुचुरो चुम्न सकिन्छ भन्ने कुरा तिनले बताए। खरसाङ महकुमा महासचिव दयाराम शर्माले आफ्नो वक्तव्यमा विद्यार्थीहरू राजनीतिमा आउनुपर्ने सल्लाह दिँदै शिक्षित जमात राजनीतिविमुख भए अशिक्षित, मूर्खहरूले राजनीतिमा अवसर पाउने र अशिक्षितहरूको नियन्त्रणमा शिक्षितहरू बस्नुपर्ने स्थिति देखा पर्नेछ भनी बताए। तिनले हामी हाम्रो मूल मुद्दादेखि पछि परेको कारण पनि यहीँ हो भन्ने कुरा बताए। महकुमा सदस्य अनिमेश गुरुङले विद्यार्थीहरूमा जिज्ञासा र दृढ सङ्कल्प हुनुपर्छ तब मात्र लक्ष्यसम्म पुग्न सकिन्छ भन्ने कुरा राखे। सभाको अन्त्यमा सभापतिले पढाई सँगसँगै सामाजिक कार्यमा नव गठित समिति अग्रसर हुनुपर्ने र गोजविमो सदैव विद्यार्थीहरूको हितार्थ समस्याहरूको समाधान गर्न तत्पर रहेको कुरा बताए। यसै सभामा विद्यार्थी मोर्चाको टुङ्ग गैरी शाखा कमिटी पनि गठन गरियो। उक्त नवगठित कमिटीमा सभापति प्रमेस गुरुङ, उप सभापति सलोनी गुरुङ, सचिव श्रेया लामा, सह सचिव विवेक बम्जन, कोषाध्यक्षा स्वेता गुरुङ लगायत अन्य कार्यकारी सदस्यहरू चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes