गोजमुमो 1-को श्रमिक संगठनद्वारा कोलकातामा सीसीपीए-का अध्यक्षलाई भेटेर चढाए ज्ञापन

सिलगढी : गोजमुमो एक-को श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन केन्द्रीय समितिका अध्यक्ष सुरज सुब्बाको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले कोलकाताको बङ्गाल च्याम्बरमा सीसीपीए-का अध्यक्षलाई भेट गरेर आज चियाकमानहरूमा कार्यरत स्टाफ तथा सव स्टाफहरूको लिभ ट्राभलिङ एलाउन्स (एलटीए) सम्बन्धमा एउटा ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्रमा सव स्टाफको विगत 2018 देखि थाँतीमा रहेको एलटीएको बढोत्तरी गरिनेबारे छलफल भए तापनि कर्मचारीहरूले हालसम्म प्राप्त गर्न नसकेकोले चाँडै यसबारे अधिसूचना चियाकमानमा पठाउने निवेदन गरेको छ भने स्टाफहरूको पाउनुपर्ने बढोत्तरी रकमको निम्ति चाँडै सभा राखेर निर्णय लिनुपर्नेबारे जोड़ दिँदै अन्य चिया उद्योगमा आइपरेको विविध समस्याहरू लगायत श्रमिकहरूको विविध विषयमा उल्लेख गरेको बताइएको छ। उक्त भेटघाट कार्यक्रममा श्रमिक संगठनका केन्द्रीय अध्यक्ष सुरज सुब्बा बाहेक कोषाध्यक्ष सुजीत निरौला, सह सचिव रवि शंकर आदि पनि सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes