गोजमुमो 2-को शाखा पसौं अभियान अन्तर्गत खरसाङको विभिन्न ठाउँमा सभा

खरसाङ : गोजमुमो अनित खेमाको खरसाङ महकुमा समिति अन्तर्गत तीनधारे- महानदी समष्टि कमिटीद्वारा संगठनलाई मजबुज बनाएर लैजानलाई शाखा पसौं अभियान शुरू गरिएको छ। शाखा पसौं अभियानको पहिलो चरणमा तीनधारे- महानदी समष्टि अन्तर्गत सिपाहीधुरा, नरबुङ सिमरिङ र मालुटार चियाबारी क्षेत्रमा सांगठनिक सभा सम्पन्न भयो। उक्त सांगठनिक सभा अन्तर्गत सिपाहीधुरा चियाबारीमा गोजमुमो समष्टि कमिटीका सभापति रबीन सुब्बाको अध्यक्षता र सिपाहीधुरा शाखाका सभापति राजीव राईको सञ्चालनमा सभा सम्पन्न भयो। सभामा महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, समष्टि सचिव सञ्जीव लामा, समष्टि नारी मोर्चाका सभापति निरा प्रधान, सचिव भगवती प्रधान, भूतपूर्व सैनिक संगठनबाट जीवन थापाले वक्तव्य राखे। यसैगरी, नरबुङ चियाबारीमा पनि समष्टि सभापति रबीन सुब्बाको अध्यक्षता र समष्टिका सांगठनिक सचिव सुदन लकान्द्रीको सञ्चालनमा सांगठनिक सभा सम्पन्न भयो। उक्त सभालाई महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, डीटीडीपीएलयु-का केन्दीय सह सचिव राजेश थापा, महकुमा सदस्य टङ्कप्रसाद शर्मा, नारी मोर्चाका समष्टि सचिव भगवती प्रधान आदिले वक्तव्य राखे। शाखा पसौं अभियानको अर्को सभा सिमरिङमा पनि सम्पन्न भयो जसलाई डीटीडीपीएलयु-का सिमरिङ शाखाका दिवस वाईबाले सञ्चालन गरेका थिए। यस सांगठनिक सभामा महकुमाका सांगठनिक सचिव राजीव थापाले वक्तव्य राखेका थिए भने डीबी सुब्बाद्वारा धन्यवाद ज्ञापन गरियो। यसैगरी, अर्को सभा मालुटार चियाबारीमा तीनधारे-महानदी समष्टिका कार्यकारी सभापति सीबी राईको अध्यक्षतामा सम्पन्न भयो। सभामा समष्टि सभापति रबीन सुब्बा, सचिव सञ्जीव लामा, राजेश थापा र मालुटार शाखाबाट पनि वक्तव्य राखियो। तीनधारे-महानदी समष्टिको शाखा पसौं अभियान आगामी 31 अगस्तसम्म चल्ने भएको छ। अब बुथ कमिटीलाई विघटन गरेर शाखाहरू गठन गरिने र ती शाखा कमिटीहरूमा बुथ कमिटीका सभापति र सचिवहरू राखिने साथै संगठन कमजोर रहेको शाखाहरूमा कार्यकारी सभापति र सांगठनिक सचिव राखिने अनि शाखा पसौं अभियान सकेर प्रत्येक शाखाहरूमा प्रशाखा कमिटीहरू पनि गठन गरिने र ती प्रशाखाहरू शाखा कमिटीको अधीनस्थ रहने साथै शाखा कमिटीहरू समष्टि कमिटीको अधीनस्थ रहने गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes