गोजमुमो 2 पुल बिजनबारी गोक समष्टिको साङ्गठनिक सभा सम्पन्न

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी गोक समष्टिको सभा समष्टि संयोजक बिनय सुब्बाको सभापतित्वमा बिजनबारी सार्वजनिक भवनमा आज सम्पन्न भयो। सभालाई क्रमैसँग शिव शर्मा, मण्डल राई, भिम सुब्बा, पुरण छेत्री, पुनम दर्नाल तथा युवा मोर्चा केन्द्रीय मिडिया सचिव यवन गुरुङ लगायत केन्द्रीय समिति कोषाध्यक्ष शशीडोमा राई भोटियाले सम्बोधन गर्दै कतिपय साङ्गठनिक सुझावहरु राखे। यसैगरी, समष्टि संयोजक बिनय सुब्बाले आजको सभामा उपस्थित आफ्नो समष्टिको खण्ड र शाखाका प्रतिनिधिहरु लाई आ-आफ्नो क्षेत्रमा संगठन अझ मजबुत र विस्तारको निम्ति सक्रिय रहनुपर्ने बताए। सभामा आफ्नो क्षेत्रको साङ्गठनिक गतिविधिलाई अघि बढाएर लैजाने उद्देश्यले केही प्रस्तावहरु पारित गरिएको बताइएको छ। सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति कोषाध्यक्ष शशिडोमा राई भोटिया, युवा मोर्चा केन्द्रीय मिडिया सचिव यौवन गुरुङ तथा समष्टिको शाखा र खण्ड समिति तथा समष्टिका सदस्यहरु अनि युवा र नारी मोर्चा प्रतिनिधिहरू उपस्थित थिए‌। अधिक पानी परेकोले धेरै ठाउँबाट पार्टीका कार्यकर्ताहरू आजको सभामा उपस्थित हुन सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbahsegel girişbahsegel Built with ❤︎ by appycodes