गोजमुमो 2 युवा मोर्चा टिस्टा शाखा गठन

टिस्टा: गोर्खा जनमुक्ति मोर्चा 2 को सभा डम्बर सिंह विश्वको अध्यक्षतामा  सम्पन्न भयो। उक्त सभामा 31 जना युवा  पार्टी सदस्यहरुलाई लिएर शाखा युवा मोर्चा गठन गरियो। टिस्टा युवा मोर्चा समितिमा अध्यक्ष अजय विश्वउपाध्क्षय सुशील मंगर, रुपेश राई, चन्दन थापा, सचिव सञ्जय कार्कीडोली, सहसचिव सचिन छेत्री, राजदीप विश्व, कोषाध्यक्ष सञ्जय छेत्री, सह-कोषाध्यक्ष रवि प्रधान, प्रचार-प्रसार सचिव चरण छेत्री साथै  5 जना सल्लाहकार, 15 जना कार्यकारी सदस्यहरु चयन गरिएको बताइएको छ। सुरेन लोहारले सञ्चालन गरेको सभामा टिस्टा शाखा संयोजक शरण छेत्री, गोजमुमो केन्द्रिय समिति सदस्य विशाल राई, तक्लिङ-पेशोक समष्टिका साङ्गठानिक सचिव सुरज छेत्री, पार्टी सदस्य डालुराम शर्मा, सन्तोष प्रधान आदिको उपस्थिति रहेको  थियो । सभामा  नवगठित  युवा मोर्चाका पदाधिकारीगण तथा सदस्यहरुलाई खदा लगाइदिएर  स्वागत जनाइयो। नवगठित युवा मोर्चा टोलीले टिस्टा क्षेत्रमा राजनीतिसँगै समाजको विभिन्न समस्याहरु जस्तै शिक्षा, पर्यावरण, खेलकुद, स्वास्थ्य आदि जस्ता बिषयमा काम गर्ने भएको छ। सभामा विशाल राईले भने, एक्लो व्यक्तिले गर्न नसक्ने कार्य गर्नलाई सङ्गठनको आवश्यकता रहेकोले युवाहरू सचेत, एकजुट, संघर्षशील बनेर समाज, जातिको विकाशको निम्ति अघि बढ्नु पर्छ। युवा मोर्चाले  विभिन्न सिर्जनात्मक कार्यहरुमा युवाहरुको सहभागिता निश्चित गराउने जोड दिँदै पार्टीले हरेक प्रकारको सहयोग गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes