गोजमुमो अध्यक्ष बिमल गुरूङले 24 दिसम्बरदेखि मिरिकमा भ्रमण गर्ने

मिरिक (निसं): गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरूङ आगामी 24 दिसम्बरदेखि मिरिक भ्रमणमा आउने भएको मोर्चा केन्द्रिय समितिका सहसचिव विनोद खालिङले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। बिमल गुरूङले भ्रमण अवधि मिरिक महकुमाको चारवटै समष्टिका पार्टी प्रतिनिधिहरू अनि कार्यकर्ताहरूसँग भेटघाट गर्ने भएको जानकारी गराउँदै सोही भ्रमणलाई लिएर आज बिहीबार पार्टीको महकुमा कार्यालय मिरिकमा एउटा सभाको आयोजना गरिएको तिनले बताए। आजको सभामा पार्टीका केन्द्रिय सह सचिव विनोद खालिङ, केन्द्रिय समितिका सदस्य डङ्कन गुरूङ, मिरिक महकुमाका उपाध्यक्ष विजय लेप्चा, महासचिव पूर्णसिंह राई, 23 नम्बर समष्टि अध्यक्ष राजीव राई, 26 नम्बर समष्टि अध्यक्ष रमेश श्रेष्ठ, 24 नम्बर महासचिव रामचन्द्र राई, 23 नम्बर सांगठनिक सचिव अर्पण राई, डम्बर छेत्री, नारी नेत्रीहरू शशी छेत्री, वैजन्ती राई, प्रनिता थापा आदिको उपस्थिति रहेको थियो। विनोद खालिङले पत्रकारहरूलाई बताए अनुसार मोर्चा अध्यक्ष बिमल गुरूङ लगभग एक हप्तासम्म मिरिक भ्रमणमा रहने छन्। तथापि भ्रमण अवधि कुनै वृहत जनसभा भने हुन्छ वा हुँदैन यसबारे हालसम्म केही निश्चित नभए तापनि यसबारे कुराकानी भइरहेको खालिङले बताएका छन्। विशेष गरेर यस भ्रमण अवधि बिमल गुरूङले आगामी पञ्चायत चुनाउलाई लिएर कुराकानी गर्नको साथै चुनाउ रणनीतिहरू तयार गरिने भएको छ। यसपछि तिनकै निर्देश अनुसार मिरिकमा चुनाउ कार्यलाई अघि बढाइने बताइएको छ। गोजमुमो पार्टी अध्यक्ष बिमल गुरूङको आगमनमा सबै जाति अनि माटो प्रेमीहरूलाई उपस्थित भइदिने तिनले आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetticket girişbetticketcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes