गोजमुमो अध्यक्ष बिमल गुरुङले चुङथुङ चिया बगान प्रबन्धकसँग  गरे भेट

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको चुङथुङ मारेबुङ समष्टि भ्रमण अवधी चुङथुङ चिया कमान साथै दार्जिलिङ अर्गेनिक टी प्राइभेट लिमिटेड कम्पनी अधिनस्थ रहेको चिया कमानहरूको अवस्था बुझ्न अध्यक्ष बिमल गुरुङले चुङथुङ चिया बगानको प्रबन्धकसँग भेट गरे। स्थानीय प्रतिनिधिहरूको अनुरोधमा भएको उक्त भेटघाटमा अध्यक्ष बिमल गुरुङ अनि डीटीडीपीएलयु अध्यक्ष सुरज सुब्बा सहित समष्टी प्रतिनिधिहरूको टोलीले कमानको विविध समस्याहरु अनि ती समस्याहरूको समाधानको निम्ति कम्पनीले गर्ने दायित्वहरु बारे जानकारी लिए। स्मरण रहोस्, गत केही दिन अघि दार्जिलिङ अर्गेनिक टी प्राइभेट लिमिटेड अधिनस्थ रहेको 10 वटा चिया बगानको स्टाफ अनि सव-स्टाफहरुले पाउनु पर्ने रकमहरुबारे दार्जिलिङ तराई डुवर्स प्लान्टेसेन लेबर युनियनको प्रतिनिधिहरुले कम्पनीको मालिक पक्षसँग भेट वार्ता गरेको थियो। उक्त भेटवार्तामा मालिक पक्षले स्टाफ अनि सव-स्टाफहरुको जनवरी अनि फरवरी महिनाको तलब सहित ट्राभलिङ एलोएन्स पनि प्रदान गरिदिने वचन दिएका थिए। यस बिषयमा पनि टोलीले जानकारी लिएका छन् अनि कम्पनीले वचन दिएका कुराहरु पूरा गर्दै स्टाफ अनि सव-स्टाफहरुले पाउनु पर्ने तलब अनि अन्य खर्च प्रदान गरिने कमान प्रबन्धकले पुनः आश्वस्त गराएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes