गोजमुमो अध्यक्ष विनय तामाङलाई संकल्प सम्मान

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा, कालेबुङ जिल्ला समितिले पार्टी अध्यक्ष विनय तामाङले अब चुनाउ नलड्नेलिएको संकल्प -को सराहना गर्दै तिनको संकल्पको सम्मान गरेको छ। तिनलाई आज कालेबुङमा नेपाली टोपी पहिराएर, दोसल्ला अनि खुकुरी प्रदान गरेर सम्मान जनाइयो। गोर्खाले संवैधानिक न्याय नपाइञ्जेल पार्टी अध्यक्षको नातामा आफूले काँधमा काँध मिलाउने अनि सहयोग गर्ने पार्टी कार्यकर्ता तथा समर्थकहरूलाई तिनले वचन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *