गोजमुमो अध्यक्ष विनय तामाङले बिमल खेमाका कार्यकर्ताहरूलाई कुटपीट गरेको आरोप

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाद्वारा आज खरसाङमा पत्रकार सम्मेलन गरेर हिजो दार्जीलिङको डालीमा गोजमुमो अध्यक्ष विनय तामाङद्वारा मोर्चा बिमल खेमाका कार्यकर्ताहरूलाई कुटपीट गरिएको आरोप लगाउँदै यसको घोर भर्त्सना जनाइयो। उक्त पत्रकार सम्मेलनमा गोजमुमो बिमल खेमाका केन्द्रीय सह सचिव बिमल दर्जी, खरसाङ महकुमा समितिका प्रवक्ता दिपेन्द्र देवान लगायत अन्यहरू उपस्थित थिए। पत्रकाहरूसित कुराकानी गर्दै प्रवक्ता दिपेन्द्र देवानले बिमल गुरुङमाथि टीका-टिप्पणी गरिएको भन्दै त्यस घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्न रहेकाहरुलाई कानुनी कार्वाही गर्ने माग गरेका छन्। तिनले यो कोरोना महामारीको समय गोजमुमो अध्यक्ष बिमल गुरुङले विभिन्न क्षेत्रहरूमा गएर जनताको सेवा गर्दै सेनिटाइजको कार्य गरिरहेको तर गत दुई दिनदेखि अध्यक्ष गुरूङलाई जीटीए दुईकाहरूले बाधा दिने कार्य गरिरहेको बताएका छन्। तिनले हिजो पनि दार्जीलिङको डालीमा अध्यक्ष बिमल गुरुङ आफै उपस्थित भएर सेनिटाइज गरेको र आधा पुग्दा अध्यक्षको केही काम परेर गएपछि युवाहरूले सेनिटाइजको कार्य गरिरहेको समय गोजमुमो 2 को अध्यक्ष बिनय तामाङ खरसाङबाट फर्किन्दा जम्का भेट हुँदा मेरो क्षेत्रमा किन सेनिटाइज गरेको भन्दै तिमीहरूको अध्यक्षलाई 10 दिनभित्रमा खेद्नेछु भनी चेतावनी दिएको आरोप लगाएका छन्। प्रवक्ता देनावले यस्ता घटनाको लागि हामी प्रशासनलाई भन्न चाहान्छौं भन्दै हामीले खरसाङ, सोनादामा भएको घटना विषयमा पनि प्रशासनलाई जीडी गरेको र के भयो उक्त विषयमा कार्वाही गरिनुपर्छ भन्ने माग पनि गरेका छन्। देवानले यो कोरोना महामारीको समय पहाड़का सबै राजनीतिक पार्टीहरूले कुनै पार्टी, कुनै धर्म तथा जाति नहेरेर मानवताको हिसाबमा सबै एक भएर मिलेर कार्य गर्नुपर्ने आह्वान् गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes