गोजमुमो अध्यक्ष विनय तामाङ सिलगढीको अस्पतालमा भर्ना

सिलगढी : गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय आज बिहान आकस्मिक बिरामी भएपछि तिनलाई दार्जिलिङ अस्पतालमा भर्ना गरिएको थियो। यसपछि दार्जिलिङ अस्पतालबाट पनि तिनलाई उपचारको निम्ति सिलगढी रेफर गरिदिएपछि यहाँको न्युटिया अस्पतालमा भर्ना गरिएको छ। प्राप्त जानकारीअनुसार विनय तामाङलाई अचानक आज बिहान पेटमा समस्या भएपछि नै दार्जिलिङ अस्पतालमा लगिएको थाहा लागेको छ। पार्टीका महासचिव तथा जीटीएर चेयरम्यान अनित थापा तिनको स्वास्थ्यबारे जानकारी लिन सिलगढीस्थित न्युटिया अस्पतालमा आइपुगे।

त्यहाँ तिनले बिमारीसित भेट गर्नको साथै शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे। यसैगरी, विनय तामाङ अस्वस्थ्य भएको खबर फैलिएपछि तिनका पार्टी समर्थकहरूले शीघ्र स्वास्थ्य लाभको कामना गर्नको साथै पार्टीका केही शीर्ष नेतृत्वहरू तिनलाई हेर्नको निम्ति अस्पतालमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes