गोजमुमो अनित खेमाको खरसाङमा समीक्षा साथै प्रशाखा गठन गर्न हेतु साङ्गठनिक सभा

खरसाङ : खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 4 मा गोजमुमो अनित खेमाको एउटा समीक्षा साथै प्रशाखा गठन गर्न हेतु साङ्गठनिक सभा सम्पन्न भयो। पार्टीको निर्देशानुसार गोजमुमो खरसाङ टाउन कमिटीको वार्ड पसौं अभियान साथै प्रशाखाहरू गठन गर्ने कार्य शुरु भएको छ। यसै क्रममा आज खरसाङ नगरपालिकाको वार्ड नम्बर 4 मा पार्टीको साङ्गठनिक र समीक्षा सभा गोबिन प्रधानको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई वार्डका सचिव अजित राईले सञ्चालन गरेका थिए। सभामा टाउन कमिटी मूल सचिव सूर्य कमल छेत्री, सभापति राजु शर्मा, टाउन संयोजक समीरदिप ब्लोन, साङ्गठनिक सचिव दिपेन सेवा, गुञ्जन शर्मा, प्रचार प्रसार सचिव बीरबल पाख्रीन, सदस्य पुष्प प्रधान, 28 नम्बर समष्टि सचिव श्याम शेर्पा, टाउन कमिटी नारी मोर्चा सभापति सबिता कार्की, सचिव दिपा छेत्री, कोषाध्यक्ष चित्रकला लामा, उप सभापति सरस्वती थामी तथा सदस्यहरु नितु गुरुङ र अनु प्रधान,युवा मोर्चा केन्द्रिय समिति सदस्य कमलेश राई, युवा मोर्चा टाउन कमिटी उपसभापति सागर थापा, प्रवक्ता बन्दन लामा, सागर गुरुङ, अमित लामा, दिपेन राई, राजिब लामा, बिमल थापा अनि वाड पार्षदिका सन्ध्या लेप्चा विशेष रुपले उपस्थित थिए भने वार्डका पार्टी सदस्यहरू पनि सभामा उपस्थित थिए। सभापछि टाउन कमिटिको सचिव सुजय छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै पार्टीको निर्देशानुसार गोजमुमो अनित खेमा खरसाङ टाउन कमिटीले वार्ड वार्डमा गएर सांगठनिक सभा र प्रशाखाहरू गठन गर्ने प्रक्रिया शुरु गरेको साथै खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 देखि 20 सम्म सभाहरू गर्ने भएको बताए। यसै क्रममा आज वार्ड नम्बर 4 मा साङ्गठनिक सभा गरिएको तिनले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes