गोजमुमो अनित खेमाको मुस्लिम अल्पसंख्यक समुदायको खरसाङमा सभा

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा विनय-अनित खेमाको समर्थनमा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा मुस्लिम अल्पसंख्यक समुदायको सभा सम्पन्न भयो। हलिमा खातुनको अध्यक्षतामा सम्पन्न सभालाई नारी मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष एवम् माइनोरिटी विभाग जीटीएका बीओए सदस्या जैतुन निशा खातुनको संयोजकत्व र सञ्चालनमा सम्पन्न गरियो। सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायद्वारा नयाँ सोच र नयाँ विचारलाई समर्थन गर्दै गोजमुमो अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाको हात बलियो बनाउने निर्णय लिएको छ। आजको सभामा खरसाङ महकुमा समितिका कार्यकारी सभापति समीरदीप ब्लोन, महकुमा समितिका सचिव अनोश थापा, नारी मोर्चा खरसाङ महकुमा समितिका सभापति एवम् जीटीए बीओए सदस्या अनु प्रधान, मुस्लिम समुदायका तोसिफ मुस्तफा आदिले वक्तव्य राखे। यसै सभामा गोजमुमो विनयपन्थीलाई समर्थन गर्दै मुस्लिम समुदायद्वारा नारी मोर्चा गठन गरियो, जसमा सभापति मेरि निशा, उप सभापति हुस्ना बानु, सचिव आबिदा खातुन, सह सचिव जुबेदा बानु र रजिया यासबिन, कोषाध्यक्ष कमरुण निशा, सांगठनिक सचिव जोरा र जरिना अन्सारी लगायत अन्यहरू चयन भएका छन्। यसैगरी मुस्लिम समुदायबाट युवा मोर्चा सभापतिको रूपमा तोसिफ मुस्तफालाई चयन गरिएको छ भने केही दिनपछि युवा मोर्चाको पूर्ण कमिटी गठन गरिने भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको माइनोरिटी विभागकी प्रभारी जैतुन निशा खातुनले आज खरसाङको मुस्लिम समुदायलाई लिएर सांगठनिक सभा आयोजना गरिएको र मुस्लिम समुदायद्वारा गोजमुमो विनयपन्थीलाई समर्थन गर्दै नयाँ सोच र नयाँ विचारमा रहेर कार्य गर्नलाई तयार रहेको पनि बताएकी छन्। सभामा गोजमुमो खरसाङ महकुमा समितिका कार्यकारी सचिव दया देवान, नारी मोर्चाका महासचिव मैया ठकुरी, टाउन कमिटीका सभापति सविता कार्कीगोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव मोहन लामा लगायत अन्य पदाधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes