गोजमुमो बिमल खेमाद्वारा खरसाङका बीडीओ-लाई ज्ञापन

खरसाङ: विभिन्न खण्ड कार्यालय अन्तर्गत ग्राम पञ्चायततिर सरकारद्वारा प्रदान गरिएको विभिन्न सरकारी कार्यहरू र साहुलियतहरूमा भाई-भतीजावाद हुनु हुँदैन र जनताले समान रूपमा विकास कार्यहरू पाउनुपर्छ भन्दै बिमलपन्थी गोजमुमोद्वारा आज खरसाङ खण्ड विकास अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विश्वासलाई उक्त ज्ञापन सुम्पेको छ। बिमलपन्थी गोजमुमो खरसाङ महकुमा समितिले खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूमा केन्द्र र राज्यद्वारा प्रदान गरिएको विविध विकासका कार्यहरू र सरकारी साहुलियतहरूमा बिमलपन्थी गोजमुमोलाई छुट्याइएको साथै विकास कार्यहरूबाट वञ्चित गराएको आरोप लगाउँदै प्रत्येक ग्राम पञ्चायत क्षेत्रहरूमा कसैलाई पनि नछुट्टाईकन विकासको कार्यहरू गरिनुपर्ने माग ज्ञापनमा उल्लेख गरेको छ। विशेष रूपमा प्रधानमन्त्री ग्राम सड़क परियोजना, सय दिने रोजगारको कार्य, प्रधानमन्त्री आवास योजना लगायत खरसाङ नगरपालिका क्षेत्रमा पनि कसैलाई नछुट्टाईकन जनता समक्ष विकासको कार्यहरू पुग्नु पर्ने मागमा आज बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइएको हो। उक्त टोलीमा केन्द्रीय सह सचिव बिमल दर्जी, केन्द्रीय सांगठनिक सचिव योगेन्द्र राई, खरसाङ महकुमा सभापति प्रदीप मगर, महकुमा सचिव सुरज छेत्री, महकुमा सह सचिव विवेक मोक्तान, नारी मोर्चा खरसाङ महकुमा सभापति शान्ति राई, सचिव अनु प्रधान, खरसाङ टाउन कमिटिका सचिव शोभा छेत्री, नारी मोर्चा केन्द्रीय सदस्या प्रभा छेत्री, शान्ता थापा लगायत अन्यहरू उपस्थित थिए। खण्ड विकास अधिकारीलाई ज्ञापन दिएपछि पत्रकारहरूसित कुराकानी गर्दै बिमलपन्थी गोजमुमो केन्दीय सांगठनिक सचिव योगेन्द्र राईले आफूहरूले बीडीओलाई विभिन्न विषयमा ज्ञापन चढाएको बताउँदै अब हामी मैदानमा उत्रेका छौँ भन्दै नगरपालिका र ग्राम पञ्चायत क्षेत्रमा विकास कार्यहरू सबैले पाउनु पर्ने साथै विकासका कार्यहरूमा भष्टाचार र भाइ भतीजावाद हुनु हुँदैन भनी उक्त ज्ञापन पत्रमा माग गरिएको बताए। तिनले कसैलाई भिक्टिमाइज गर्नु पाउँदैन तर निमुखा जनताको घर दैलोमा विकास पुगेको हुनुपर्छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes