गोजमुमो (विमल खेमा)-का कालेबुङ शाखा सदस्य सुमन छेत्री पक्राउ

कालेबुङ : गोर्खा जनमुक्ति मोर्चा (विमल खेमा)-का कालेबुङ जिल्ला कर्मठ सदस्य सुमन छेत्रीलाई कालेबुङ पुलिसले आज पक्राउ गरेको छ। साख्योङ-पेदोङ निवासी गोजमुमो (विमल खेमा)-का सदस्य सुमन छेत्रीलाई कालेबुङ पुलिसले विभिन्न मामिलामा पक्राउ गरेको बताइएको छ। गोर्खा जनमुक्ति मोर्चा (विमल खेमा)-का सदस्यहरूले यसको विरोध जनाउँदै सुमन छेत्रीलाई चाँडै रिहाइ गरिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *