गोजमुमो बिमल खेमा केन्द्रीय समितिको महत्वपूर्ण बैठक बुधबार कालेबुङमा

कालेबुङ: गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिको महत्वपूर्ण बैठक भोलि 18अगस्त कालेबुङमा हुने भएको छ। पार्टी अध्यक्ष बिमल गुरुङको कालेबुङ भ्रमणअवधि नै यो सभा कालेबुङ याखा रिसोर्टमा राखिएको जिल्ला प्रवक्ता भुवन पी. खनालले जानकारी दिएका छन्। मोर्चा अध्यक्ष बिमल गुरुङलगायत पार्टीका शीर्ष नेतृत्वहरूको उपस्थितिमा हुने केन्द्रीय समितिको बैठक निकै महत्वपूर्ण रहने बताइएको छ। केही दिनअघि मात्र मोर्चा अध्यक्ष बिमल गुरुङ अनि विनय तामाङमाझ बैठक भएपछि यो विषय सामाजिक सञ्जाल र प्रेस मीडियामा धेरै नै भाइरल भएको थियो। यस विषयमा पनि भोलिको केन्द्रीय समितिको बैठकमा चर्चा हुने सम्भावना रहेको बताइएको छ। पार्टी प्रवक्ता भुवन पी. खनाल अनुसार बिमल गुरुङ पहाड़का अभिभावक हुन्। गोर्खाहरूका एक सर्वमान्य नेता हुन् अनि गोर्खा जनमुक्ति मोर्चा पार्टीका संस्थापक पनि हुन्। यसैले मोर्चा अध्यक्ष बिमल गुरुङ र विनय तामाङबीचको भेटघाट केवल सौहार्दपूर्ण भेटघाट मात्र हो। यसलाई लिएर टीका टिप्पणी गर्नु उचित होइन। पहाड़का दुई नेताबीचको यो केवल भेटघाट मात्र रहेको तिनले बताए। भोलि हुने केन्द्रीय समितिको बैठकमा सबै क्षेत्रबाट केन्द्रीय समिति सदस्यहरूको उपस्थिति रहने र यो बैठक निक्कै महत्वपूर्ण रहने पार्टी सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetberlinbet girişberlinbet Built with ❤︎ by appycodes