गोजमुमो बिमल खेमाको गोराबारीमा सभा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमाको सभा आज टुङ-सन्तमेरिज समष्टि अन्तर्गत गोराबारीमा प्रदीप मगरको सभापतित्वमा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय समिति सदस्य शरण देवान अनि बिमल दर्जीको विशेष उपस्थिति रहेको थियो। अरुण थापाद्वारा सञ्चालित सभामा भीडियो कन्फरेन्स मार्फत पार्टी अध्यक्ष बिमल गुरूङ अनि महासचिव रोशन गिरीले पनि सम्बोधन गरे। अध्यक्ष गुरूङले वर्तमान पहाड़को राजनीतिक क्रियाकलापमाथि दु:ख व्यक्त गर्दै तीन वर्षसम्म विस्थापित रहेर पनि जाति अनि माटोप्रति ईमान्दार रहेको जनाए।

विस्थापित पाँच हजार समर्थकहरूसँगै आफूहरू पनि चाँड़ै पहाड़ फर्किआउने अवगत गराए। सभामा अन्य वक्ताहरूले विपक्षीहरूले बारम्बार “बिमल गुरूङ को हो?” भन्ने गरिरहेको प्रश्नको जवाब दिँदै बिमल गुरूङलाई छ्यासीको बाघ हो भनी बताए। बिमल गुरूङ जस्तो साँचो अनि ईमान्दार नेताकै कारणले पहाड़का जनताले आजपर्यन्त ढुक्कले बोल्न सकेको पनि तिनीहरूले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes