गोजमुमो बिमल खेमाको सिलगढीमा सांगठनिक सभा

सिलगढी: गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा)द्वारा सिलगढी तराई क्षेत्रमा आफ्नो संगठनलाई बिस्तार गर्दै वरीपरी क्षेत्रका सचेत युवाहरूलाई लिएर केन्द्रिय समिति उपाध्यक्ष बिशाल छेत्रीको सभापतित्वमा एउटा सभा सम्पन्न गरियो। गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समितिका सांगठानिक सचिव सुपेन्द्र प्रधानले सञ्चालन गरेको सभामा युवा मोर्चा केन्द्रिय समिति सहसचिव संजीव गोर्खा लामा, गोजमुमो खरसाङ महकुमा समिति प्रभारी दिपेन निरौला आदिको विशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै संजीव गोर्खा लामाले युवाहरूको सोँचमा बिकास हुनपर्ने, स्वच्छ राजनीतिमा युवाहरूको समावेश हुन जरूरी रहेको बताउँदै जाति, समाज र राष्ट्र निर्माणको निम्ति युवाहरु निस्वार्थ भावमा राजनीतिमा प्रवेश गरून् भन्ने मन्तव्य राखे। यसैगरी, केन्द्रीय उपाध्यक्ष बिशाल छेत्रीले अब सबै गोर्खा जाति लगायत छर-छिमेकमा बसोबास गर्ने अन्य समुदायका मानिसहरूसित पनि जनसम्पर्क अभियान शुरू गरिनु पर्ने भन्दै मानव सेवा नै माधव सेवा हो अनि राजनीति गरिँदा सेवाको भावले गरिनु पर्ने भएकोले अब यसको सबै जिम्मेवारी युवाहरूको काँधमा आएको बताए। यसैगरी, सभालाई युवा नेताहरू गोजमुमो खरसाङ महकुमा समिति प्रभारी दिपेन निरौला, सिलगढी महकुमा समितिका मुख्य संयोजक सिद्धान्त अधिकारी आदिले पनि सम्बोधन गरे। सभामा सुजीत खालिङ राई, भाष्कर श्रेष्ठ प्रधान, सञ्जय लोरूङ राई, अनिकेश प्रधान, बले गुरुङ, रजित प्रधान, सन्नी लिम्बु, जोहन राई, अमित सुन्दासको बिशेष उपस्थिति रहेको थियो। यसबारे जारी विज्ञप्तिमार्फत सांगठनिक सचिव सुपेन्द्र प्रधानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes