गोजमुमो बिमल खेमाको 6 दिसम्बरमा सिलगढीमा जनसभा

सिलगढी : लगभग 3 वर्षभन्दा अधिक विस्थापित जीवन बिताएका गोजमुमो अध्यक्ष बिमल गुरूङलाई स्वागत जनाउनको लागि आगामी 6 दिसम्बरको दिन सिलगढीको इन्दिरा गाँधी मैदानमा जनसभाको आयोजना गर्ने भएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बिमल खेमा गोजमुमो नेता विशाल छेत्रीले यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार गोजमुमो अध्यक्ष बिमल गुरूङ केही दिन सिलगढीमा बस्नेछन्। गत लोकसभा चुनाउमा बिमल गुरूङको सहयोगमा भाजपाले उत्तरबंगालमा जीत हासिल गरेको थियो भने यसपल्टको चुनाउमा तृणमूल कांग्रेसलाई जिताउने गोजमुमोको लक्ष्य रहेको तिनले बताए। तिनले अझ भने, आगामी 6 दिसम्बरको दिन सिलगढीमा आयोजना गरिने जनसभा कानुन अनुसार गरिने साथै उक्त सभामा डेढ लाख मानिसहरू सामेल हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes