गोजमुमो बिमल खेमाको ओकाइटी धजेटार सात माइल शाखा गठन

मिरिक: गोर्खा जनमुक्ति मोर्चा विमल गुरुङ खेमा दार्जिलिङ पहाडमा सक्रियताको  साथ  संगठन विस्तारमा लागि परेको छ । तिहारको मौसममा पनि सङ्गठन विस्तारमा लागि परेको गोजमुमो एक मिरिकले 23 नम्बर समष्टी अन्तर्गत धजेटार ओकेइटी सात माइल शाखामा पार्टीको सभा समष्टी संयोजक राजीव राईको अध्यक्षतामा सम्पन्न गर्दै ओकाइटी धजेटार सात माइल शाखा गठन गरेको छ । सभामा मिरिक महकुमा समिति अध्यक्ष सुमन राई लगायत अन्य नेतृत्वहरुको उपस्थिति रहेको थियो । सभामा संयोजक राईले  गोजमुमो विमल गुरुङलाई शुरु देखि नै  धजेटार सात माइल शाखाले साथ दिँदै आएको तथा पार्टीमा अहम भुमिका निभाउँदै आएको बताए । तिनले पार्टी पुन: बलियो बन्दै गइरहेको दावी गर्दै सभामा धजेटार सात माइल शाखाको नयाँ समिति गठन गरिएको बताए। तिनले दिएको जानकारी अनुसार पाल्साङ तामाङ अध्यक्ष , प्रविण प्रधान र श्याम गुरूङ उपाध्यक्ष, शोभन तामाङ सचिव, दावा तामाङ र सोनाम गुरुङ सह सचिव अनि मनोज ठोकरलाई कोषाध्यक्षका रूपमा चयन गरियो। यसवाहेक, चार जनालाई सल्लाहकार अनि 6जनालाई कार्यकारी सदस्यका रूपमा चयन गरिएको छ । नवगठित समितिले अध्यक्ष विमल गुरुङको आगमनलाई लिएर स्वागतको  तयारीमा जुटेको तथा पार्टीलाई सुदृढीकरण गर्ने दिशामा कार्य गर्ने  प्रतिबद्धता व्यक्त गरेको छ। यस अवसरमा संयोजक राजीव राईले तिहार सकिएपछि क्रमिक रुपमा सङ्गठन विस्तारलाई अझ सशक्तरुपले अघि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes