गोजमुमो बिमल खेमाको पुल बिजनबारी गोक समष्टिको चुनावी सभा

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा पुल बिजनबारी गोक समष्टिले विधानसभा चुनाउलाई मध्य नजर गर्दै समष्टि को-अर्डिनेटर विनय सुब्बाको सभापतित्वमा एउटा सभा बिजनबारी सार्वजनिक भवनमा सम्पन्न गर्यो। चुनाउ कमिटी सदस्य भिम सुब्बाद्वारा सञ्चालन गरेको सभामा प्रमुख रुपले गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ अनि गोर्खा जनमुक्ति नारी मोर्चा केन्द्रीय कोषाध्यक्ष शशीडोमा राई भोटिया उपस्थित थिए। यसवाहेक सभामा चुनाउ समष्टि कमिटीका कर्मठ सदस्यहरु पनि धेरै संख्यामा जोस र उत्साहको साथमा उपस्थित थिए। सभामा विधान सभा चुनाउमा आफ्नो पार्टीको रणनीति बिषय चर्चा परिचर्चा गरेपछि विभिन्न खण्ड समितिहरुमा जनसभा र समष्टि युवा मोर्चाले खण्ड खण्डमा बाइक ऱ्याली र युवाहरूसित चुनाउबारे भेटघाट कार्यक्रम गर्ने तय गरिएको छ।

सभालाई सम्बोधन गर्दै प्रकाश गुरुङले भने, पटक पटक गोर्खा जातिलाई प्रलोभन देखाएर झुक्काउने भाजपा दल जसले अहिले पनि क्षेत्रीय दलहरुलाई नाश गर्ने र उसको वर्चस्व बढाउने कार्य पहाडमा गर्दै आइरहेको छ। भाजपा दललाई यसको जवाब अब बेलेटद्वारा दिने दलको रणनीतिलाई गोर्खा जातिको हितमा सबैले स्वीकारेको छ। क्षेत्रीय मुद्दालाई जिउँदो राखेर लडिरहेको गोर्खा जनमुक्ति मोर्चाको यो एउटा युद्ध हो जसले आफ्नो जाति र अस्मिता बोकेको छ। सभालाई समष्टी संयोजक विनय सुब्बा,शशीडोमा राई लगायत अन्यले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetassssjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes