गोजमुमो बिमल खेमा प्रतिनिधि टोलीको बिजनबारी पुल बजार बीडीओ-सित भेटघाट

बिजनबारी: बिमल खेमा गोर्खा जनमुक्तिको एउटा प्रतिनिधि टोलीले आज दार्जिलिङ पुलबजार खण्ड बिकास अधिकारीसित भेट गरेर विभिन्न बिषयमा चर्चा गरे। युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङको नेतृत्वमा आएको टोलीले खण्ड विकास अधिकारीलाई भेटेर विभिन्न विषयहरु माथि चर्चा-परिचर्चा गरेको बताइएको छ। भेट अवधि वर्तमान कोभिड टीकाकरणलाई अझ द्रुत गति दिनुपर्ने साथै ग्राम पञ्चायत स्तरमा टीकाकरणको व्यवस्था गरिनु पर्नेबारेमा पनि प्रतिनिधि टोलीले बीडीओ-समक्ष माग गरे। अर्कोतिर, उक्त भेटघाटलाई आफुले गम्भीरतापूर्वक लिएको तथा आफुले जतिसक्दो सी समस्याहरू समाधान गर्ने खण्ड बिकास अधिकारीले जानकारी गराएका छन्। भेटघाट पछि युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङले पत्रकारहरूलाई पनि सम्बोधन गरेर यसबारे जानकारी दिएका छन्। आजको प्रतिनिधि टोलीमा प्रकाश गुरुङ वाहेक महकुमा सचिव शरण लामा, योगेन्द्र राई लगायत पुल बिजनबारी रेलिङ कैजले तथा रिम्बिक लोधोमा समष्टिका प्रतिनिधिहरुको बिशेष उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes