गोजमुमो बिमल खेमा युनियनद्वारा मङपुमा सिन्कोना निर्देशकसित भेट

मङपु : बिमल खेमा दार्जिलिङ, तराई, डुवर्स प्लान्टेशन लेबर युनियनका शीर्ष नेतृत्वगण गोपाल रुचाल, सुरज सुब्बा, रतन लामा, बुद्ध कुमार थापा, मुकेश  थापा अनि अन्य नेतृत्वहरूले सिन्कोना बगान निर्देशक डा. सामुएल राईसित भेट गरे। लगभग साढे तीन वर्षको लामो अन्तरालपछि आज बिमल खेमा युनियन प्रतिनिधि टोलीले सिन्कोना निर्देशकसित भेट गरेर एउटा ज्ञापन चढायो। सिन्कोना बगान श्रमिक कर्मचारीहरूको पद्दोन्नतिलाई लिएर युनियन टोलीले चाँडै  नै कोलकाता गएर हर्टिकल्चर विभागीय मन्त्री अनि सचिवलाई भेट गर्नेबारे दार्जिलिङ, तराई, डुवार्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन सभापति गोपाल रुचालले पत्रकार सम्मेलनमा जनाएका छन्।

आगामी 20 दिसम्बरको दिन मोर्चा अध्यक्ष बिमल गुरुङको दार्जिलिङमा हुने जनसभामा धेरै संख्यामा सिन्कोना ट्रेड युनियनबाट समर्थकहरू जाने अनि दार्जिलिङ, तराई, डुवर्स प्लन्टेशन लेबर युनियनले पनि पार्टी अध्यक्ष बिमल गुरुङलाई भव्यताको साथमा स्वागत गर्ने शीर्ष नेतृत्व सुरज सुब्बाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes