गोजमुमो बिमलपन्थी घैयाबारी क्षेत्रको लागि संयोजकहरू चयन

खरसाङ: बिमलपन्थी गोजमुमोको संगठन गठनको कार्य लगातार रूपमा भइरहेको छ। यसै क्रममा तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीमा नारी मोर्चा र युवा मोर्चाका सभा प्रितम लामाको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा नै विभिन्न क्षेत्रहरूका लागि बिमलपन्थी गोजमुमोको नारी मोर्चा र युवा मोर्चाका संयोजकहरू चयन गरियो। उक्त सभामा युवा मोर्चा खरसाङका संयोजक सत्यवान छेत्री उपस्थित थिए भने तिनको उपस्थितिमा विभिन्न क्षेत्रको लागि युवा मोर्चाका संयोजकहरू चयन गरियो। यस क्रममा मुख्य संयोजकको रूपमा रञ्जित तामाङ लगायत मानेडाँड़ाको लागि शैलेन्द्र लोहार, कालीमाट्टीको लागि सञ्जीव प्रधान, देवी झोड़ाको लागि सञ्जीव छेत्री, जोगमायाको लागि नबीन मगर, रञ्जित मगर र सुरेश शर्मा, सिलिम हिलको लागि किशन वाइबा र सन्दीप प्रधान, अप्पर गैरी गाउँको लागि दिप सन्न्यासी, सिलिम हिलको लागि शुक्र तामाङ, राजेन प्रधान र रिनोद प्रधान, राजेस छेत्री, जोगमायाको लागि गणेश छेत्री र सुरज शर्मालाई चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes